धनगढी, २३ पुस/नवोदय मा.वि जोरायल ५ गडसेरा डोटी विद्यालय व्यबस्थापन समितिको अध्यक्षमा देवराज भट्ट सर्बसम्मत निर्वाचित भएको छन् ।
शुक्रबार भएको भेलाले व्यबस्थापन समितिको सदस्यमा वडा नम्बर ५का वडा अध्यक्ष ध्वजबहादुर देउवा पदेन सदस्य रहने गरी, डम्बर पातली, दलबहादुर सार्की, शारदादेवी देउवा, मीनादेवी भट्ट, गणेशीदेवी बोहरा (चोखाल), हर्क राना (प्रध्यापक) र टोपबहादुर बोहरा (शिक्षक प्रतिनिधि) चयन भएका छन् ।