धनगढी ३० जेठ/कैलालीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। पछिल्लो समय गर्मी अत्यधिक बढेको हुँदा क्याम्पसले १५ दिन गर्मी बिदा दिएको हो।
सोमबार क्याम्पस प्रमुख डा. धर्मराज उपाध्यायले सूचनामार्फत क्याम्पसले असार १ गते १५ गतेसम्म बिदा दिइएको जानकारी दिएको छ।