काठमाडौ, २४ जेठ । मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज चाँदीको मूल्य पनि घटेको छ। हिजो १ हजार २९० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तोलाको १ हजार २७५ रुपैयाँ भएको हो।
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य