• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राजनीति गर्ने शिक्षकमाथि कडाइ गर्दै जनप्रतिनिधि

काठमाडौँ, १५ जेठ । मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिधिहरु शिक्षण पेशामा रहेर राजनीतिमा सक्रिय रहेकाविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेका छन्।

वैशाख ३० मा सम्पन्न निर्वाचनबाट निर्वाचित विभिन्न स्थानीय तहका प्रमुखहरु शिक्षण पेशासँगै विभिन्न दलमा आवद्ध भएर सक्रिय राजनीति गर्दै आएकाहरु विरुद्ध कडाईका साथ प्रस्तुत हुने क्रम बढ्दै गएको छ।

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको एक् साता नपुग्दै दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पनि शिक्षकको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ।

नवनिर्वाचित मेयरको निर्देशन : दलमा लागेका शिक्षकहरुले सात दिनभित्र राजीनामा दिनू

जेठ १३ गते बसेको गाउँकार्यपालिकाको बैठकले शिक्षक तथा कर्मचारीहरुको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गर्दै दलमा आवद्ध शिक्षक, कर्मचारीलाई सात दिनभित्र दल त्याग गर्न निर्देशन दिएको छ।

अध्यक्ष हिरासिंह धामीले गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीहरुलाई सात दिनभित्र दलको सदस्यता त्याग गरेर गाउँपालिका कार्यालयलाई जानकारी गराउन निर्देशन दिएको बताए।

उनले गाउँपालिकाको निर्देशन अटेर गरिए प्रचलित कानुनबमोजिम कारबाही गरिने समेत बताए। शिक्षक पेशामा रहेकाहरु नै विभिन्न दलका विभिन्न कार्यसमितिमा बसेर पार्टी काममा सक्रिय देखिएकाले दल त्यागका लागि निर्देशन दिइएको बताए।

यसअघि बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकलाई एक साताभित्र राजीनामा गर्न लगाउन निर्देशन दिएका थिए।

उनले दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन पनि भनेका छन्।

 

आइतबार, जेठ १५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.