• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तुको अनुगमन

डोटी ९ चैत/डोटी जिल्लाको जोरायल – २ बुडरमा महाभारत प्रर्वत श्रृङखलामा क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तु अनुगमन तथा अनुसन्धान अभिमुखिकरण कार्यक्रम मंगलबारबाट सुरु भएको छ ।

कार्यकम माथी प्रकाश पार्दै डिभिजन बन कार्यलय डोटीका प्रमुख कडेलले क्यामेरा ट्रयापिङ्गबाट बन्यजन्तु को अध्ययन र अनुसन्धान डोटीमा पहिलो पटक गरिदै छ । ‘पछिल्लो समयमा जलबायु परिवर्तनले गर्दा बन्यजन्तुको बासस्थानमा पनि असर पारेको छ’ डभिजन बन कार्यलय डोटीका प्रमुख रामचन्द्र कडेलले भने–‘बन्यजन्तुको अबस्था बारेमा जानकारी लिनका लागि पनि यो क्यामेरा ट्रयापिङ्गबाट अनुगमन र अनुसन्धान एकदम महत्वपूर्ण विधि हो ।’ स्थानीयहरु सहभागिता बिना सरक्षण गर्न सकिँदैन उनिहरुलाइ सरक्षणमा ल्याउन का लागि यस्ता खालका कार्यक्रम उपयुक्त हुने र स्थानीय हरु को जिबिको पार्जनमा सहयोग हुने प्रमुख कडेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष मल्लले भने यो डोटी जिल्लामा पर्ने महाभारत प्रवर्त क्षृङखलामा यो कार्यक्रम निकै उपलब्धि मुलक रहने बताए । ‘यो क्षेत्रमा कुन कुन बन्यजन्तु आउने रहेछन तीनिहरुको बासस्थान अबस्थाका बारेमा बुझी सरक्षण गर्न सहज हुने मल्ले बताए ।

कार्यक्रममा बोल्दै तराई भु परिधी कार्यक्रमका सह प्रबन्धक कमलराज राईले यो महाभारत प्रर्वतले डोटी जिल्लाका पाँच स्थानीय तह, जोरायल, बडिकेदार, केआइसिह, बोक्टान फुड्सल, र शिखर नगरपालिका लागु हुनेछ । क्यामेरा ट्रयापिङ्गबाट पाँच स्थानीय तहमा गरिने छ ।

‘जलवायु परिवर्तन र तराइमा बन अतिक्रमणले गर्दा बन्यजन्तुहरुको बासस्थान दिन प्रतिदिन मासिदै गएको छ’ तराई भु परिधी कार्यक्रमका सहप्रबन्धक राईले भने–‘अघिल्लो पटक क्यामेरा ट्रयापिङ्गबाट डडेल्धुराको जोगबुढामा गरिएकोमा पाटे बाघ देखियको थियो ।’

कार्यक्रममा बोल्दै डब्लुडब्लुएफ अनुसन्धान अधिकृत समुन्द्र सुब्बाले हामीले क्यामेरा ट्रयापिङ्गमा एक सय ग्रीड, २ वटा क्यामेरा प्रयोग गरिने बताए । राष्ट्रिय निकुञ्ज भन्दा बाहिर बाघ तथा बन्यजन्तु को अबस्थामा कस्तो रहेको बारेमा जानकारी हुने बताए ।

क्यामेरा ट्रयापिङ्ग ४० दिन सम्म गरिने कार्यकममा नागरिक बैज्ञानिक १४ जना, सामुदायिक बनका पदाधिकारी ७ जना, बन कर्मचारी प्राबिधिक टोलि ७ जना सहित २८ जनाको टोलिले ७ टिम बनायर डोटीको महाभारत प्रर्वत श्रीङखलामा क्यमेरा ट्रयापिङ्ग बताईएको छ ।

डिभिजन बन कार्यलय डोटी र तराइ भु परिधी कार्यक्रम तालकोहलपुर बाकेको सहयोगमा गरिएको हो । जोरायलय गाउँ पालिका का वडा २ वडा अध्यक्ष मानबहादुर मल्ल प्रमुख अथित्यमा भएको कार्यक्रमको सभापति डभिजन बन कार्यलय डोटीका प्रमुख रामचन्द्र कडेल रहेका थिए ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.