धनगढी ८ चैत/मनवीय सेवामा अनेकौ प्रयास (साईन नेपाल)ले पुर्वीचौकी ६ गाजरी डोटीका तिन विद्यालयलाई कम्प्युटर र प्रिन्टर सेट बितरण गरेको छ ।
डोटीका शिशुसुधार मावि लाइ ४ थान कम्प्युटर र शारदा आधारभुत बिद्यालय बास्कोटा र डाँडामाण्डौ आधारभुत बिद्यालय सुकालाका बिद्यालयलाई एक/एक थान कम्प्युटर र प्रिन्टर सेट हस्तान्तरण गरेको हो ।
पुर्वीचौकी नगरपालिका –६ का वडा अध्यक्ष देववहादुर थापालाई हस्तान्तरण विद्यालयलाई कम्युटर हस्तान्तरण गरिएको हो ।