काठमाडौँ, १४ फाल्गुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ। ओलीका प्रेस संयोजक रामकुष्ण बजगाईंका अनुसार बालेकाट आइपुगेका देउवा र ओलीबीच भर्खरै छलफल सुरु भएको हो।