तनहुँ,२२ माघ । तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।तनहुँको व्यास नगरपालिका–३ र व्यास नगरपालिका–४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु
पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु