धनगढी, २१ माघ । चर्चित गायन टेलिभिजन रियालिटी शो द भोईस अफ नेपालका म्युजिक डिरेक्टर करणराज कार्कीको स्वर तथा संगीत रहेको “ए साइली” आज Sangeet Bhakari Youtube च्यानल मार्फत सार्वजनिक भएको छ ।
लेखु सहयात्रिको शब्द ,देवेश राइको संगीत सम्योजन तथा किशोर थापाको मिक्स रमास्टर रहेको उक्त गीतमा कार्किलाई मेचु धिमालले गायनमा साथ दिएकी छिन् ।
ज्योति प्रोडकसनको पोस्ट प्रोडकसन,अनिल के मानन्धरको छायाकन बिष्णुहरी तिमल्सिनाको सम्पादन तथा मौसम हिमाली निर्देसित म्युजिक भिडियोमा बिपिन श्रेष्ठ तथा रोश्नी कार्कीको सुन्दर अभिनय रहेको छ ।
म्युजिक भिडियोको लागि तलको लिन्क क्लिक गर्नुहोला
https://youtu.be/rsyTcVAB1a8
