धनगढी, १० माघ/ धनगढी–१ शान्तिनगरकी ७७ बर्षिय बृद्धको कोरोनो संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचारका क्रममा ७७ बर्षिय बृद्धको सोमबार बिहान मृत्यु भएको हो ।
धनगढीमा एक कोरोना संक्रमितको मृत्यु
धनगढीमा एक कोरोना संक्रमितको मृत्यु