धनगढी, ९ माघ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले एक सूचना जारी गर्दै सेवा बन्द गरिएको जनाएका हुन्। मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको सूचनामा उल्लेख गरिएको छ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना, सेवा बन्द
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना, सेवा बन्द