• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पाँच महिने वालक सहित सिमामा अलपत्र महिलाको बासद्धारा उद्धार

धनगढी, २८ पुस/धनगढी र नेपाल भारत सिमा नाका गौरिफन्टाबाट एक कोरोना संक्रमित महिलाको उद्धार गरिएको छ ।भारतको मुम्बईमा एक महिना अगाडी छतबाट खसेर श्रीमान गुमाएकी कैलालीको लम्कीचुहा नगरपालिका–५ कि २० बर्षीया महिलाको भारतबाट फर्किदै गर्दा बागेश्वरी असल शासन क्लब ९बास० ले उद्धार गरेको हो ।

आर्थिक अवस्था निकै कमजोर भएकी ति महिला आफ्न्तको सहयोगमा गौरिफन्टासम्म पुगेकी थिईन । सिमा नाकामा कोरोना परिक्षण गर्दा पोजेटीभ देखाएपछि उनि ५ महिने बालक समित समस्यामा परेकी थिइन् ।आर्थिक अभावले घर जान नसक्ने अवस्थामा रहेको बारे सिमा स्वास्थ्य चौकी इन्चार्ज गणेश बहादुर साउँदले जानकारी गराएपछि धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा गाडी रिर्जभ गरेर होम आइसोलेशनका लागि घर सम्म जाने ब्यवस्था गरिएको बास कैलाली शाखाका अध्यक्ष पाण्डव पुजाराले बताए।

गाडी भाडासँगै उनलाई बालकको लत्ता कपडाका लागि नगद सहयोग समेत गरिएको कैलाली जिल्लामा कार्यरत बासका सामाजिक परिचालक तेज बोहराले बताए । उनलाई घर पठाएसँगै आइसोलेशनमा बस्न सम्बन्धित स्थानिय पालिकासंग समन्वय गरेको बोहराले बताए । बासले युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिरहेको बाल संरक्षण कार्यक्रम अन्तरगत ५ महिने बालक सहितकि ति महिलाको उद्धार गरेको हो ।

बासले युनिसेफ नेपालको सहयोग तथा धनगढी उपमहानगरपालिकाको सहकार्यमा धनगढी उपमहानगरपालिकालाई कोभिड १९ पुर्ण खोप युक्त पालिका तथा ओमिक्रोन संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क अभियान लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बुधबार, पुष २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.