• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा मुक्तहलिया, महिला र अपांगताका अधिकारबारे प्रशिक्षण

बैतडी, २१ पुस । मुक्तहलिया, महिला र अपांगता भएका व्यक्तिहरूको मानवअधिकार उल्लंघनका मुद्दाहरूको व्यवस्थापनसम्बन्धी तीन दिने तालिम बैतडीको पाटनमा सञ्चालन भएको छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघद्वारा सञ्चालित मुक्तहलिया सशक्तीकरण परियोजनाको अयोजनामा तालिम सञ्चालन गरिएको हो ।

तालिममा बैतडीका चार स्थानीय तह दशरथ चन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका मुक्तहलिया समुदायका व्यक्तिहरूको सहभागिता छ । प्रत्येक स्थानीय तहबाट तीनजना मुक्तहलिया समुदायका व्यक्तिहरू, अपांगता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता छ ।

तालिममा मानव अधिकार, मुक्तहलिया तथा अपांगता भएका नागरिकहरूको अधिकारका विषयमा प्रशिक्षण दिइरहेको तालिमका प्रशिक्षक तथा जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेश कोलीले बताए ।

मानव अधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपालका फोकल पर्सनसमेत रहेका कोलीले भने, ‘हामी सहभागीलाई अधिकारका विषयमा जानकारी गराउनुका साथै मुक्तहलिया समुदायका व्यक्तिहरूको अवस्था, सूचनाको हकलगायतका विषयमा समेत छलफल गरिरहेका छौँ । मुक्तहलियाका अधिकार सुनिश्चीत नभएकाले सरकारलाई दबाब सृजना गर्नुपर्ने विषयमा छलफल गरिरहेकाछौँ ।’

तालिममा स्थानीय तहका जनप्रतिनिधिहरूसँग मुक्त हलिया समुदायका व्यक्तिहरूले योजना माग तथा अधिकार स्थापित गर्न गरिने पहलबारे संक्षिप्त नाटक प्रदर्शन गरिएको राष्ट्रिय मुक्तहलिया समाज महासंघका पूर्वअध्यक्ष राजुराज भुलले बताए ।

बुधबार, पुष २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.