ध्नगढी, १४ पुस । नेपाल पुस्तक तथा स्टेशनरि व्याबसायि महासङ्घ सुदुरपश्चिमको अध्यक्षमा मेखराज दाहाल निर्बिरोध निर्वाचित भएका छन ।
नेपाल पुस्तक तथा स्टेशनरि व्याबसायि महासङ्घ सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनबाट उनि निर्बिरोध निर्वाचित भएका हुन ।
समिति बरिष्ठ उपाध्यक्षमा श्याम पाठक र उपाध्यक्ष शङ्कर कठायत निर्बिरोध निर्वाचित भएका हुन ।
त्यस्तै सचिव जयराज जोशि, कोषाध्यक्ष पार्वति देउवा र सह सचिव निलम जोशि निर्बिरोध निर्वाचित भएका छन ।
यसैगरी सदस्यहरुमा विश्वप्रकाश जेठारा, गौरव बोहरा, युवक कुमार नायक, नारायण सिंह खत्री र देवी भट्ट निर्वाचित भएका छन्।