• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘सुदूरपश्चिममा बुहारीको आदेशमा नयाँ मन्त्रीको नियुक्ति’

धनगढी: माओवदी केन्द्रको सुदूरपश्चिमको आन्तरिक विवाद छताछुल्ल भएको छ । शुक्रबार मन्त्री नियुक्त गर्दा प्रदेश पार्टी कमिटीमा छलफल नै नगरी नियुक्त गरेको भन्दै नेकपा माओवादी केन्दकी पूर्व सांसद तथा केन्द्रीय सदस्य मन्जु बमले आक्रोश पोखेकी छन्।

उनले प्रचण्डले बुहारीको आदेशमा सिधै मन्त्री नियुक्त गरेको भन्दै आरोप लगाएकी छिन् । उनले लेखेकी छन् ुकमरेड प्रचण्ड अब त निद्राबा बिउँझनुस्। तपाई कस्को बैशाखिमा सुदूरको यात्रा गर्दै हुनुहुन्छ रु निश्चित पनि सुदूरपश्चिमको पार्टी इन्चार्जबिहीन हुँदा तपाईं नै सुदूरपश्चिप प्रदेश ईन्चार्ज हो । यहाँको पार्टीलाई जोगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने इमान्दार कार्यकर्तालाई किनारा लगाएर बारम्बार वरिपरि परिक्रमा गर्ने एक दुईजनाले भनेको भरमा पार्टी चलाउने कि अधिकांश नेताकार्यकर्ताको पनि सुझाव लिने रु तपाईले सुदूरपश्चिमलाई हदैसम्म हेप्नु भो ।’

त्यस्तै उनले विगतमा लेखराज भट्टको कुरा सुनेर एकलौटी निर्णय गरेको र इमान्दार कार्यकर्ताको कत्लेआम गर्नमा साथ दिएको आरोप समेत लगाएकी छिन् ।

उनले लेखेकी छिन्, ‘आज बुहारीका कुरा सुन्दै हुनुहुन्छ। एक दिन अवश्य पछुताउनु पर्नेछ, जुन दिन निकै ढिलो भैसकेको हुनेछ । भीरबाट हामफाल्नेलाई राम राम त भन्न सकिएला काँध थाप्न त सकिँदैन।।।।’

सुदूरपश्चिममा शुक्रबार एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

 

शनिबार, जेठ १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.