• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आजको तपाईको भाग्य यस्तो छ (२०७८ जेठ ८ गते शनिबारको राशीफल)

(२०७८ जेठ ८ गते शनिबारको राशीफल)

मेष: अनावश्यक खर्चवृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष: घरायसी कार्यमा रुचि बढ्नेछ । अध्ययनमा अवरोध हुनेछ । संगीतकलामा रुचि बढ्नेछ । पारिवारिक समबन्धमा सुधार आउनेछ ।

मिथुन: पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।

कर्कट: स्वास्थ्यमा सुधार आउनेछ । कार्यमा सफलता मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।

सिंह: आध्यात्मिक चिन्तन बढ्नेछ । मनमा शान्ति छाउनेछ । सामाजिक सहयोग प्राप्त हुनेछ । धेरैले काममा सहयोग गर्ने तत्परता देखाउनेछन ।

कन्या: मनमा उत्साह र शरीरमा स्फूर्ति बढ्नेछ । धार्मिक र सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।

तुला: धन आर्जन हुनेछ । शारीरिक परिश्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ ।

वृश्चिक: धर्ममा रुचि बढ्नेछ । व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु: सामाजिक कार्यमा ब्यस्त हुनुपर्नेछ । वैदेशिक व्यापारबाट धन लाभ हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

मकर: अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्यहरू बन्नेछन् । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ ।

कुम्भ: काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ । नोकरीमा पदोन्नति हुन सक्छ । मन खुसि रहनेछ ।

मीन: शत्रु र रोगबाट छुटकारा मिल्नेछ । सोचेको कामहरु पूरा हुनेछन । प्रियजनको सहयोगमा महत्वपूर्ण काम सफल हुनेछ ।

शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.