धनगढी २५ बैशाख/ पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझालाई पितृ शोक परेको छ।कैलालीको धनगढी उप(महानगरपालिका(५ तारानगर निवासी पूर्व राज्यमन्त्री ओझाका बुवा मुक्तिनाथ ओझाको ८५ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो।
केही समय अस्वास्थ्य रहेका ओझाको निधन भएको आफन्त प्रकाश भट्टले बताए।