काठमाडौं, ११ फागुन/ नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले प्रतिक्रिया दिँदै अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ’
सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः सबैलाई बधाई !
सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः सबैलाई बधाई !
