• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

रक्सीले मातेको बेला प्रिमियर लिगमा खेलेँ : फर्डिनान्ड

"सुरु हुनभन्दा अघि मैदान छाडे "

काठमाडौं, पुस २१/ रियो फर्डिनान्डले युवा अवस्थामा आर्सनलविरुद्ध वेस्ट ह्यामको खेलमा आफू रक्सीले मातेको अवस्थामा खेलेको खुलासा गरेका छन् । इंग्ल्याण्डका पूर्व खेलाडीले सन् १९९६–९७ सिजनमा वेस्ट ह्यामको टोलीमा रहँदा उक्त घटना भएको जानकारी दिएका हन् ।

उनका अनुसार उनी त्यतिबेला १७ वर्षका थिए र आर्सनल जाने टोलीमा समावेश भए पनि त्यो दिन खेल्ने टोलीमा थिएनन् । त्यसैले उनी नजिकैको बारमा गएर रक्सी पिउन थाले । तर, पाउलो फुट्रेले खेल्न नमानेपछि सबै कुरा बदलिएको थियो ।

पाउलो एसी मिलानबाट वेस्ट ह्याममा आबद्ध भएका थिए र उनले १० नम्बर जर्सी पाउने अपेक्षा गरेका थिए । तर, उनलाई अर्कै जर्सी नम्बर दिए पछि उनले खेल सुरु हुनभन्दा अघि मैदान छाडेका थिए । यसको कारण फर्डिनान्ड टोलीमा समावेश हुन पुगे ।

‘म वेस्ट ह्याममा थिएँ तर त्यतिबेला त्यो दिन खेल्नेमा नपरेको कारण म नजिकैको बारमा गएँ र तीनवटा ब्रान्डी र कोक पिएँ,’ फर्डिनान्ड मो जिलियन पोडकास्टसँग कुराकानी गर्दै भने, ‘पछि किट म्यान आएर मलाई तयार हुन भने, त्यतिबेला पनि मेरो हातमा ब्रान्डी र कोक नै थियो ।’

‘म त्यसपछि मैदानमा पुगे र मैलाई नखेलाइयोस् भनेर प्रार्थना गरेँ । तर, अन्तिम १५ मिनेट खेल्न मैदानमा प्रवेश गर्न पर्यो,’ उनले भने । त्यतिबेला वेस्ट ह्याम २–० गोलले पछि परिसकेको थियो ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.