धनगढी, ३ असोज/ संविधान दिवसको अवसरमा बझाङको बित्थडचिर गाउपालिकामा दिप प्रज्वलन गरिएको छ ।
गाउँपालिकाको आयोजना कार्यालय अगाडि दिप प्रज्वलन कार्यक्रम गरेको हो । दिप प्रज्वलन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बोहरा, प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, विभिन्न वडाका वडाध्यक्षहरु, गाउँपालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा बित्थडचिर गाउँपालिकामा दिप प्रज्वल
संविधान दिवसको अवसरमा बित्थडचिर गाउँपालिकामा दिप प्रज्वल
