काठमाडौँ । निर्देशक प्रिस्पन कार्कीको नयाँ तीज गीतको –छन् छन् चुरा’ सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतमा शंखर लामिछानेको शब्द शृजना र संगीत रहेको छ ।
गीतको भिडियोमा रियासा दाहाल र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ । यस गीतलाइ बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने भिडियोको छायांकन नरेश अयेरले गरेका हुन् ।