काठमाडौं । चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् । गीतमा गायक दीपक बज्राचार्यलाई स्वरमा चेरिशा बज्राचार्यले साथ दिएकी छिन् भने संगीत दीपक बज्राचार्य आफ्नै रहेको छ ।
गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ ।
https://www.facebook.com/watch/?ref=external&v=564448530936297