• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

९ जना टिकटके कलाकारहरु, फलोअर्स हजार देखि लाखौंसम्म

कलाकारहरु फुर्सदका समयमा के गर्छन् होला रु नेपाली दर्शकलाई यस्तो प्रश्न आजकाल सायदै हुन्छन् । किनकी कलाकारहरु सामाजिक सञ्जालका विभिन्न भेराईटि एपहरुमा देखिनै रहन्छन् । पहिले पहिले कलाकारलाई फिल्मा मात्रै देख्न पाईने गर्थ्यो ।

त्यहिँ कारण कलाकारको चर्चा र स्टाडम निकै हुने गरिन्थ्यो । तर, आजकाल केही कलाकारको मात्रै बिरलै स्टारडम रहेको देख्न सकिन्छ । यसको कारण हो आजकालका कलाकारहरु सहजै र सरलै जहाँपनि उपलब्ध हुन थालेको छन् ।

सार्वजनिक कार्यक्रमदेखि फेसबुक, इन्ष्टागाम, युट्युब र टिकटक लगायतका एपहरुमा आजकाल कलाकारलाई सरलै भेट्न सकिन्छ । आज फिल्मी फण्डाले केही टिकटके कलाकारहरुको वारेमा चर्चा गरिरहेका छौं । केही नायिकाहरुले आफ्नै गीत र संवादमा टिकटक बनाउने गरेका छन् भने केहीले हिन्दी गीत र संवादलाई प्रथामिकता दिएका छन् ।

वर्षा राउत
निकै समयदेखि टिकटकमा जोडिएकी नायिका हुन् बर्षा राउत । टिकटकमा वर्षाका आठ लाख ४३ हजार ६ सय फलोअर्स छन् । यसैगरी उनले कुल मिलाएर १ करोडभन्दा बढी लाइक्स प्राप्त गरेकी छन् ।

आँचल शर्मा
टिकटकमा चम्किएकी नायिका हुन् आँचल शर्मा । आफ्नै गीतहरुमा १५ सेकेण्डको टिकटकमा व्यस्त हुने उनलाई टिकटकमा धेरैले पछ्याएकी छन् । उनका फलोअर्स पाँच लाख ८४ हजार जना छन् ।

नीता ढुंगाना
आफ्नो अभिनय र नृत्यलाई विशेष स्थान टिकटकमा दिने नायिका हुन् नीता ढुंगाना । उनले टिकटकमा दुई लाखभन्दा बढी फलोअर्स कमाएकी छन् । नीताले अहिलेसम्म ५ सय १७ वटा भिडियो पोस्ट गर्न भ्याएकी छन् ।

पूजा शर्मा
पछिल्लो समय पुजा शर्माले आफ्नो घरको अवस्था र रहनसहन समेत टिकटकमा हाल्ने गरेकी छन् । उनले टिकटकमा नेपाली रहिन्दी गीत तथा संवादहरुलाई बढि प्रथामिकता दिने गरेकी छन् । उनको टिकटकमा दुई लाख ६८ हजार फलोअर्स छन् भने अहिलेसम्म ८० भिडियो पोस्ट गरेकी छिन् ।

केकी अधिकारी
पछिल्लो समय टिकटकमा देखिएकी नायिकी मध्ये अर्की नायिका हुन् केकी अधिकारी । तर, उनी निकै कम समय टिकटकलाई दिने गर्छिन् । केही लोक गीतमा पनि उनले टिकटक बनाएकी छिन् । उनको टिकटकमा १ लाख २० हजार भन्दा बढि फलोअर्स रहेका छन् ।

प्रियंका कार्की
टिकटकमा १०९ वटा भिडियो पोष्ट गरी नायिका प्रियंकाको पनि ३ लाख ६६ हजार भन्दा बढि फलोअर्स छन् । नेपाली तथा अिन्दी गीतसँगै आफ्नो रहनसहन वारे पनि उनी टिकटक भिडियो बनाउने गर्छिन् । उनलाई अहिलेसम्म ३ करोड बढि लाईक मिलेको छ ।

बर्षा शिवाकोटी
हालै टिकटकमा जोडिएकी नायिका हुन् बर्षा शिवाकोटी । शुरुमा टिकटक मन नपर्ने बताउने गरी बर्षा प्रमोशनको साहारा टिकटक हुने संभावना देखेर आएको बताएकी छिन् । उनको फलोअर्स भर्खरै शुरु भएको देखिन्छ ।

प्रदीप खड्का
कहिले काहीँ टिकटकमा देखिने नायक हुन् प्रदिप खड्का । उनले आफ्नै सामाग्रीलाई प्रोत्साहन गरर्ने गरेका छन् । विशेषगरि आफ्नो सुटिङको समयको भिडियोहरु उनले टिकटकमा हाल्ने गरेका छन् । हालैसालै टिकटकमा आएका उनको पनि फलोअर्स बढ्ने क्रममा रहेको छ ।

पल शाह
टिकटकमा देखिने अर्का नायक हुन् पल शाह । ५० हजार बढि फलोअर्स बनाएका उनले अहिलेसम्म ११२ वटा भिडियोहरु पोष्ट गरेका छन् । विशेष गरि नेपाली गीत र त्यसमा पनि आफ्नै गीतहरुलाई उनले बढि प्रथामिकता दिने गरेका छन् ।

फोटो : सामाजिक सञ्जाल र गुगलबाट

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.