एजेन्सी । संसारका धेरैजसो देशलाई कोरोनाभाइरसको संक्रमणले गाँजेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले दोस्रो विश्वयुद्ध पछि यसलाई सबैभन्दा चुनौतीको संज्ञा दिएका छन् । तर केही यस्ता देश र केही यस्ता क्षेत्र अझै पनि छन् जहाँ कोरोनाभाइरसको संक्रमण पुग्न सकेको छैन ।
