• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘कोरोना संक्रमित धनगढीका व्यक्तिले धेरैलाई भेटेको पाइयो’

काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ३४ बर्षिय पुरुषलाई कोरोनाको संक्रमण फेला परेको छ। उनी युएईको दुबैईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ पुगेका थिए भने काठमाडौँबाट नेपालगञ्ज हुँदै सार्वजनिक सवारी मार्फत धनगढी पुगेका थिए। ७ गते काठमाडौँ पुगेका उनी ८ गते धनगढी पुगे भने ११ गते सम्म उनले धेरैसंग भेटघाट गरेको स्थानीय प्रशासनले जनाएको छ।

नेपाल पुगिसको पाँचौ दिनपछि मात्रै सेती प्रादेशिक अस्पतालको आईसोलेसमा भर्ना भएका थिए। पाँच दिनको अवधीमा उनले परिवारका सदस्य र आफन्तसंग भेटघाट गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘कोरोना संक्रमित धनगढीका व्यक्तिले धेरैलाई भेटेको पाइएको छ। सबैको खोजी भईरहेको छ।’

‘उनी दिल्लीबाट काठमाडौँ पुगको दिन मामा घर बसेका रहेछन्। दोश्रो दिन पनि उनको काठमाडौँ, नेपालगञ्ज हुँदै धनगढी पुग्दा यात्रामै वितेको रहेछ, प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘९ र १० गते धेरै जनासंग भेट भएको हुनसक्छ।’
संक्रमित व्यक्तिका पारिवारीक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्रसित बनेका छन्।

परिवारका ८ जना सदस्य, संक्रमतिलाई अस्पतालमा भर्ना गर्ने थप एक जना र संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी गरी निगरानीमा राख्ने तयारीमा स्थानीय प्रशासन छ। परिवारका ८ जना सदस्यलाई भने अहिले अस्पताल ल्याउने तयारी भईरहेको छ। उनलाई अस्पताल ल्याउने व्यक्ति भने अझै सम्पर्कमा आएका छैनन्।

शनिबार, चैत १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.