काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलँदै गएको कोभिड–१९ ९कोरोना भाइरस डिजिज २०१९० विरुद्ध चिनियाँ सरकार लडिरहेको छ ।
भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघिसक्दा चीनले राज्यका सम्पूर्ण अंगहरु र कम्युनिस्ट पार्टी पंक्तिलाई प्रयोग गरेर भाइरस नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।
गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसविरुद्धको ‘जनयुद्ध’ जित्न उत्साहित भएर लाग्न सबैसँग आग्रह समेत गरेका छन् ।
हेर्नुस् तस्बिर :

तस्बिर : सिन्ह्वा
