• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी विमानस्थलका प्रमुखले झुक्याए, विमानस्थल फेरी २१ दिन आशिंक बन्द हुने

धनगढी विमानस्थल आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको दावी गरिएपनि २१ दिन फेरी आशिंक बन्द हुने भएको छ। आज विहान मात्रै कुरा गर्दै धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले एक महिनादेखि आशिंक बन्द रहेको विमानस्थल आजदेखि पूर्ण रुपमा सञ्चालन भएको दावी गरेका थिए।

मर्मत सम्भार र स्तरबृद्धिको काम जारी रहे पनि आजदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुने दावी उनको थियो। तर अहिले आएर फेरी २१ दिन सम्म विमानस्थल आशिंक बन्द रहने जानकारी आएको हो। विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएपछि विमान कम्पनीहरुले धनगढीबाट हुने नियमित हवाई उडानका लागि तयारी गरेपछि फेरी २१ दिन सम्म आशिंक बन्द हुने जानकरी गराईएको हो।

विमानस्थलका प्रमुख बुढथापाले यसअघि आज सम्मका लागि मात्रै आशिंक रुपमा बन्द गरिएकोमा थप २१ दिनको लागि फेरी आशिंक रुपमा बन्द गर्ने निर्णय केन्द्रबाटै भएको बताए। धनगढी विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले पनि २१ गते सम्म विमानस्थल आशिंक रुपमा बन्द रहने जानकारी दिए।

उनले चिसोका कारण रातीको समयमा काम गर्न सकिने अवस्था नरेकोले अन्तिम पटकका लागि २१ गते सम्म विमानस्थल आशिंक बन्द गर्ने निर्णय भएको बताए। उनका अनुसार विमानस्थल २१ दिनका लागि दिउँसो तीन देखि बिहान ७ बजे सम्म बन्द हुने छ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ।

यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। यसअघि जेठमा पनि विमानस्थल मर्मत सम्भार र स्तरबृद्धिका लागि भन्दै एक महिना बन्द गरिएको थियो।

मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.