२०७६ काठमाडौं । नेपाल सरकारले पञ्जीकृत गरेको गरिमा जात (वर्णसंकर) को धान धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानले ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन ।
कैलाली –कञ्चनपुरका किसानले मसिना तथा बास्नेदार खानाको लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए । धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन् ।
