• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

क्याटलोनिया :२४ घण्टामा ५० व्यक्ति पक्राउ, दर्जनौँ घाइते २

बार्सिलोना ।

स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्र बनाउने प्रयासस्वरूप गरेका आन्दोलनहरूले हिंसात्मक रूप लिएपछि बार्सिलोना लगायतका मुख्य शहरी क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तहरू भएका प्रहरीले बताएको छ ।

क्याटलोनियाको स्वतन्त्रताका लागि सन् २०१७ मा जनमतसङ्ग्रह गरिएको र सोही आधारमा क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तत्कालिन क्याटलोनियाली सरकार प्रमुख कार्ल पुज्देमोन लगायतका नेताहरूविरूद्ध स्पेनले यूरोप तथा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको थियो ।

आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले केही प्रदर्शनकारीली नियनत्रणमा लिएको स्पेनी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । क्याटलोनिया स्वायत्त क्षेत्रका प्रहरी, मोसेस दे एस्कुआद्राका अनुसार शुक्रबारदेखि शनिबार अपरान्ह्सम्म ५४ जनालाई सुरक्षा नियनत्रणमा लिइएको छ । प्रदर्शनका क्रममा करिब १०० जना घाइते भएका र ५० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ । शुक्रबार शुरू भएको आम हडतालमा क्याटलोनियाली जनताको भब्य सहभागिता रहेको र कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका थिए । प्रहरीले शनिबार राति दर्जनौँ स्थानीयलाई नियनत्रणमा लिएको हो ।

क्याटलोनियामा गत सोमबारदेखि सामान्य प्रदर्शनहरू भएका थिए तर शुक्रबार उक्त प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको थियो । प्रदर्शनकारीले क्याटलोनियाको स्वतन्त्रताको माग गर्ने विभिन्न नौ राजनीतिज्ञलाई जेलबाट रिहा गर्ने शर्त अस्वीकार गरेपछि प्रदर्शनले नयाँ रूप लिएको हो ।

 

आइतबार, कार्तिक ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.