• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेकपालाई ग्याष्ट्रिक भयो, अब क्यान्सर लाग्छ : प्रचण्ड

चितवन : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैको अराजक गतिविधिका कारण खतरा भएको बताएका छन् । दाहालले पार्टीभित्र एकले अर्कोलाई सिद्धाउने परिपाटी देखिएको बताए ।

नेकपा चितवनले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अधयक्ष दाहालले पार्टीभित्र संस्कारको अभाव औंल्याए । ुआजभोली आपसमा मिलेको देखेका छैनौं, दाहालले भने,  कम्युनिस्ट हामी आफैं बिग्रेपछि मात्रै खतरा हुन्छ पार्टीमा अहिले यही डर छ।

गत महिना निमार्ण व्यवसायी संघ चितवनको अधिवेशनमा नेकपाका तर्फबाट उम्मेदवार बनेका नाताले दाहालका साला छवि कंडेल पराजित भएका थिए । त्यही घटनालाई संकेत गर्दै दाहालले पार्टीमा अराजकता मौलाउन लागेको बताए ।

पार्टीमा नराम्रो रोगको सुरुवात भएको भन्दै बेलैमा विचार नगरे त्यसले पार्टी सिद्धाउन बेर नलाग्ने उनले दावी गरे । ु हामीले निर्णय एउटा गर्ने, भोट अर्कोलाई हाल्ने रोग चितवनबाटै सुरु भएको छ, उनले भने, पार्टीलाई ग्याष्ट्रिक, अल्सर रोग लागिसक्यो। बेलैमा उपचार गरे निको हुन्छ, नत्र खतरा छ।

शुभकामना कार्यक्रममा आएका दाहालले कार्यकर्तालाई सम्झाए । दाहालले भारत र चीनसँगको सम्बन्ध प्रगाढ भएको दावी गरे। अध्यक्ष प्रचण्डले कम्युनिस्ट चरित्रमा अनुशासनहितना देखिएको भन्दै असन्तुष्टि पोखे । सत्तामा नहुँदा इमान्दारिता प्रदर्शन गर्ने सत्तामा पुगेपछि सबै बिर्सने रोग रहेको बताए ।

जनताबाट नेताहरु टाढा भएर विचलित हुने रोग कम्युनिस्टलाई लागेको बताए । उनले कार्यकर्तालाई राजनैतिक परिवर्तनमा लाग्दाको अवस्थाको स्मरण गर्न आग्रह गरे। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले समृद्धिको विकासका लागि समाजवादको बाटो रोक्नका लागि विरोधी सलबलाएको भन्दै त्यसका लागि दलहरु एकजुट हुन जरुरी रहेको औंल्याए।

बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.