• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बर्थिङ सेन्टरको सोलार वडाध्यक्षले लगे आफ्नो घर

सुनकोसी गाउँपालिका–१ का वडाध्यक्ष दीपहरि राईले इलाका स्वास्थ्यचौकी बल्खुको बर्थिङ सेन्टरको सोलार आफ्नो घरमा लगेर जडान गरेका छन् । स्वास्थ्यचौकीअन्तर्गत सुरक्षित सुत्केरी केन्द्रमा प्रयोग गरिँदै आएको दुई सय वाटको सोलार अध्यक्ष राईले करिब तीन महिनाअघि नै घरमा लगेर जडान गरेका हुन् ।

‘बर्थिङ सेन्टर मर्मतका क्रममा तार छुटाएर राखिएको सोलार जोड्न बाँकी थियो,’ स्वास्थ्यचौकी प्रमुख वरुण झाले भने, ‘अध्यक्षले स्वास्थ्यचौकीको छानोबाटै निकालेर घर लानुभयो ।’

बर्थिङ सेन्टरको सोलार लगेको अध्यक्ष राई स्वयंले पनि स्विकारेका छन् । तर, उनले फिर्ता गर्ने गरी लगेको दाबी गरेका छन् । ‘मेरो घरको सोलारको ब्याट्री लो भएकाले ब्याट्री चार्ज गर्न स्वास्थ्यचौकीको सोलार लगेको हुँ,’ उनले भने, ‘फर्काउने गरी ल्याएको हुँ, फर्काउन ढिला भएको हो ।’

स्रोतका अनुसार अध्यक्ष राईले सोलार प्यानलसहित दुईवटा ब्याट्री पनि लगेर प्रयोग गरिरहेका छन् । स्वास्थ्यचौकीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नयाँ सोलार जडान गरिदिएपछि पुरानो सोलार वडाध्यक्षले लगेका हुन् ।

वडाध्यक्ष राई स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । तर, सोलार लैजाने विषयमा समितिका अन्य सदस्यलाई कुनै जानकारी नभएको समितिका एक सदस्यले बताए । स्वास्थ्यचौकीको सोलार अध्यक्षको घरमा प्रयोग गर्न दिने विषयमा समितिको बैठकमा कुनै निर्णय नभएको उनको भनाइ छ ।

बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.