• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आजका समाचार हाइलाइट्स १५ भाद्र, २०७६

यी हुन बिदाको दिन पारेर एटिएमबाट करोडौं चोरी गर्ने चिनियाँ 

नेपाली एटीएमबाट रकम चोरी गर्ने ५ जना चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरी उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्ररहले मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

चिनियाँ ह्याकरले यसरी निकाले नेपाली बैंकबाट पैसा

नेपालका तीनवटा वाणिज्य बैंकहरुबाट चिनियाँ ह्याकरले एक करोड ६८ लाख ५४ हजार ७ सय २० रुपैयाँ पैसा निकालेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएमबाट सो रकम निकालिएको हो ।

प्रधानमन्त्रीको उपचार बुधबार सकिने, कस्तो छ स्वास्थ्य अवस्था

विगत एकसातादेखि स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबारसम्म जारी रहने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएपछि प्रधानमन्त्रीको स्वास्थ उपचार सकिने छ ।

खेलकुद विकास समिति मुगुका तत्कालीन अध्यक्ष रावल विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खेलकुद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्त बहादुर शाहीसमेत ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खेल मैदान निर्माण गर्दा १ लाख २० हजार रुपैयाँ अनियमितता गरेको पुष्टी हुन आएको जनाउँदै अख्तियारले आइतबार उनीहरू विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले आज पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

गाई प्रकरण ः उप महानगरपालिकाले गठन गर्यो छानविन समिति

यहाँको काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ । कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ

 फिलिपिन्समा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु 

फिलिपिन्समा एउटा सानो विमान ९एयर एम्बुलेन्स० दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् ।

नेयमारलाई बार्सिलोना फर्काउन असम्भव

नेयमारलाई बार्सिलोना फर्काउने प्रयास लगभग असम्भव हुने देखिएको छ । ट्रान्सफर विन्डो बन्द हुन एकदिन मात्र बाँकी रहँदा बार्सिलोनाले नेयमारलाई फर्काउन असम्भव रहेको जस्तै रहेको जनाएको छ । नेयमारको लागि बार्सिलोना र पिएसजीको वार्ता चलिरहेको भनिए पनि पिएसजीले बढि माग राखेको कारण सम्झौता हुन असम्भव देखिएको बताइएको छ । नेयमार २०१७ मा बार्सिलोनाबाट किर्तिमानी रकममा पिएसजीमा अनुबन्धित भएका थिए ।

स्टाटस लेख्दै पलले खुलासा गरे आँचलसँगको सम्बन्ध

सामाजिक सञ्जालमा अभिनेत्री आाचल शर्मा र अभिनेता पह शाहको विषयमा धेरै समाचारहरु आउने गरेको छ । विशेषत उनीहरु एक अर्कामा प्रेममा रहेको भन्ने खबरहरु चलचित्र क्षेत्रमा निकै चासोको विषय हो । तर यो विषयमा पहिलो पटक पल साहले आफनो फेसबुकमा स्टटस लेख्दै आफ्नो आँचलको सम्बध बारे गलत अर्थ लगाएको भनेका छन् ।

आइतबार, भदौ १५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.