• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नगरप्रमुखले मनोमानी गरेको भन्दै ५ जना वडाध्यक्षले दिए सामूहिक राजीनामा

बाजुराको बडी मालिका नगरपालिकाका ५ जना वडाध्यक्षले समितिमा नबस्ने भन्दै सामूहिक राजीनामा पेस गरेका छन् । बहुमतको दम्भ देखाएर विधि विपरीत एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मानामानी गर्ने गरेको भन्दै नेकपाबाट जितेका पाँच जना वडा अध्यक्षले सामूहिक राजीनामा पेस गरेका हुन् ।
वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर महतले नगर शिक्षा समिति सदस्यबाट राजीनामा दिएका छन् । वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर रावलले  रोजगार निर्देशक समिति सदस्य, वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र नाथले नगर स्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य, ।वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्याले श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य र ,वडा नम्बर ९ अध्यक्ष विनोदकुमार वि.कले राजस्व परामर्श समिति सदस्यबाट रानजिनामा दिएका हुन् । उनीहरूले नगरप्रमुखलाई ध्यानाकर्षण गराउँदै राजीनामा दिएका हुन् ।
स्थानीय तहको विधि विपरीत नगर प्रमुख उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने गरेको र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ का वडा अध्यक्ष विनोदकुमार विकले बताए ।
नगरप्रमुख पदम बडूवालले भने आफूहरूलाई लगाइएको आरोप निराधार रहेको बताएका छन् । ‘मैले जे गरेको छु कानुन बमोजिम गरेको छु’ उनले भने, ‘कानुन भन्दा बाहिर गएर केही काम गरेको भए कारबाही भोग्न तयार छु ।’ नगरप्रमुख बडूवालले रानिजामा आफूलाई दिन आवश्यक नरहेको बताए ।
‘उहाँहरूले राजिनिमा कार्यपालिकामा बुझाउनु पर्ने हो’ नगरप्रमुख बडूवालले भने, ‘मलाई बुझाउनु भएको छ । म कार्यपालिका बैठकमा राख्छु ।’
यस अघि पनि बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला बेला विवाद हुने गरेको छ ।

आइतबार, भदौ ०८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.