आफू शुटिङमा रहदा पनि मन भने रबि दाइतिर नै रहेको र आफू शुटिङमा बस्न नसकेर रबिका समर्थनमा चितवन नै पुगेका शिशिर सङ गरिएको कुराकानीमा उनी भावुक हुँदै आँसु नै झारे । शिशिर भन्डारी सञ्चारकर्मी मात्र नभएर गरिब दुखिका भगवान हुन । उनले गरिब दुखी र पिडामा परेको कसैको दुख देख्न सक्दैनन । गरिब र दुखीका लागि आफू अन्तिम सास सम्म पनि लडिरहने र आफ्नो ज्यान दिन पनि तयार रहेको बताउछन उनी ।
रबि लामिछानेको बारेमा गरिएको कुराकानिमा बोल्दाबोल्दै भावुक बनेका उनी भन्छन “रबि दाइलाई निर्दोष छन उनलाई भगवानले हेर्नेछन” अब आफू रबि दाइको न्यायका लागि सधै लडिरन तयार रहेको र सबै नेपालिले बुझ्नुपर्ने आवस्यकता रहेको पनि बताउछन उनी । सबै नेपालीले सम्यमता अपनाउनु पर्ने आबेशमा नआइ धैर्य गर्न सुझाब पनि दिए । जित सधै सत्यकै हुन्छ भन्दै उनी बोल्दाबोल्दै भावुक बने ।