• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी

समायोजनपछि चिकित्सक काममा नआउदा डडेल्धुरा अस्पतालमा चिकित्सकको अभाव देखिएको छ । अस्पतालको हालको सेवा सुविधा सञ्चालन गर्न नियमित १५ चिकित्सक आवश्यक पर्ने भए पनि डडेल्धुरा अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेको अस्पताल स्रोतले जनाएको छ ।

ती १२ चिकित्सक मध्ये आठ मेडिकल अधिकृत समायोजन भएर अन्यत्र गएपछि अस्पतालमा चिकित्सक न्यून हुँदा बिरामीलाई उपचारमा समस्या भएको छ । उपचारका लागि डडेल्धुरा पुगेका विरामी पनि पुनः तराईका जिल्ला धाउनुपर्ने बाध्यता रहेको उपचार गर्न धनगढी गएका बिरामी रमेश भण्डारीले बताउनुभयो ।

अस्पतालका १२ मेडिकल अधिकृत मध्ये आठ जना स्थानीय र प्रदेश सरकारमा समायोजन भएर गएको अस्पताले जनाएको छ । एक चिकित्सक एक महीनाको काज बिदामा रहेकाले अहिले अस्पतालमा तीन चिकित्सक मात्रै रहेको निमित्त मेडिकल सुपरिटेण्डेड डा जितेन्द्र कँडेलले बताउनुभयो ।

समायोजन भएर चिकित्सक नआउदा बिरामीको उपचार गर्नका लागि समस्या भइरहेको डडेल्धुरा अस्पतालका डा कँडेलले बताउनुभयो । यो समयमा अस्पतालमा मौसमी बिरामीको चाप पनि धेरै रहेको उहाँको भनाइ थियो ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रका रुपमा यो अस्पताल रहेको छ । अस्पतालमा हाल दैनिक दुईतीन सय बिरामी उपचारका लागि आउने गरेका छन् । दाँत, हड्डी, पत्थरी, पेटसम्बन्धी र सुत्केरी हुन आउनेलाई बढी समस्या हुने गरेको बताइएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई विशिष्ट विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ । विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले  गर्नुभयो ।

मङ्गलबार, भदौ ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.