• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फौजदारी र देवानी संहिता लागु भएको एक वर्षसम्म अन्यौलता हटेन

मुलुकी ऐन विस्थापित गरी ल्याईएको फौजदारी र देवानी संहिता लागु भएको एक वर्ष बित्दा समेत अन्यौलता भने हटन सकेको छैन्। संहितामा रहेको अन्यौलताकै कारण सुदूरपश्चिममा कार्यान्वयन पनि चुनौतीपूर्ण देखिएको बताईएको छ। ठोस नीति नबन्दा कार्यान्वयन गर्न समस्या भईरहेको देखिएको छ। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने गरी लागु भएको फौजदारी र देवानी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न जोड दिईएको थियो।

सामाजिक तथा पारिवारिक सम्बन्ध, सदभाव लगायतका क्षेत्रका विसंगति हुन नसदन र नियमन गर्न सरकारले कडा कानुनी व्यवस्था गरेको भएपनि कार्यान्वयनका लागि प्रष्ट नीति बन्न नसक्दा अधिकासं विषयमा अन्यौलता कायमै रहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले बताए।

उनले ५४ वर्षपछि अपराध  संहिता ऐन, मुलुकी देवानी  संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनबाट गत भदौ एक गते देखि प्रतिस्थापन गरिएको भएपनि पुर्ण रुपमा अभ्यास नभएको उल्लेख गरे। गत  भदौँ एक गते देखी मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन र कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन लागु भएका थिए।

संहिता लागु हुनु भन्दा अगाडी विभिन्न निकायसंग पुर्ण रुपमा सुझाव संकलन नहुदा कार्यन्वयनमा समस्या देखिएको संघीय कानुन मन्त्रालयका सह–सचिव होम बहादुर केसीले बताए। मुलुकी संहितामा धर्म परिवर्तन, दाईजो प्रथा, बहुविवाह, बलात्कार, पशुपंक्षीलाई गर्ने निर्दयी व्यवहार, गाली बेइज्जती, पतिले पनि संम्बन्ध विच्छेद गर्न सक्ने, जथाभावी घर निर्माण गर्न नहुने लगायतका विषयलाई स्पष्टसँग कसुर ठहर गर्दै कारबाही गर्ने व्यवस्था गरेको थियो।

कसैको सहमति बिना वा विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने जो कोहीलाई पनि कानुनी कारबाही हुने व्यवस्था गरेको छ। सुदूरपश्चिम प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले कार्यान्वयनमा जटिलदता देखिएपछि समय अनुसार परिमार्जित गर्नुपर्ने धारण व्यक्त गरेका छन्। साभारः दिनेश खबर डटकम

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.