• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शानदार जितसहित रियल मड्रिडले गर्‍यो सिजनको सुरुवात, पहिलो खेलमा लुका मोड्रिकलाई रेड कार्ड

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमा, टोनी क्रस र लुकास भाज्क्वेजले गोल गरे । सेल्टाका लागि लोसाडाले एक गोल फर्काए ।

१२ औँ मिनेटमा बेन्जिमाको गोलबाट रियल मड्रिडले पहिलो हाफमा १–० को अग्रता लिएको हो । अवे मैदानमा भएको खेलमा दोस्रो हाफमा रियल मड्रिडले थप दुई गोल गरेको हो । ६१ औँ मिनेटमा क्रस र ८० औँ मिनेटमा भाज्क्वेजले गोल गरे । सेल्टाका लागि इन्जुरी समयको पहिलो मिनेटमा एकर लोसाडाले एक गोल फर्काएका हुन् ।

सेल्टाका ब्राइस मेन्डेजले पहिलो हाफमा नै गोल गरेका थिए, तर भिएआर मार्फत अफसाइड देखिएपछि सो गोलले मान्यता पाएन।

यो खेलमा रियल मड्रिड दोस्रो हाफको अधिकांश समय दुई खेलाडीमा सीमित भएको थियो । ५६ औँ मिनेटमा लुका मोड्रिक सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । डेनिस स्वारेजसँगको च्यालेन्जका लागि लुकाले रातो कार्ड पाएका हुन् । लुका सिजनको पहिलो खेलमा रातो कार्ड पाउन बाध्य भए ।

यो खेलमा ग्यारेथ बेल पनि थिए रियल मड्रिडको टिममा । खेलपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बेल रियल मड्रिडमै रहने बताएका छन् ।

ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा कालोर्काले एइबरलाई २–१ तथा ओसासुनाले लेगानेसलाई १–० ले पराजित गरे । यस्तै भिल्लारियल र ग्रानाडाले ४–४ तथा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ को बराबरी खेलेका छन् ।

आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.