निस क्लब रियल मड्रिडका स्टार खेलाडी इडेन हजार्ड घाइते भएका छन् । भर्खरै चेल्सीबाट रियलमा आएका उनी ला लिगाको सिजनको सुरुवातमै घाइते भएका हुन् ।
रियलले सिजनको पहिलो खेलमा सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । रियल मड्रिडको अफिसियल डाइठडमा भए अनुशार हजार्ड प्रशिक्षणका क्रममा घाइते भएका हुन् ।
हजार्डले अब रियलको डेब्यू खेल खेल्न नपाउने भएका छन् । हजार्ड अब राम्रोसँग ठिक हुन तीन वा चार साता लाग्ने बताइएको छ ।