काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद अन्ततः ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको हो ।
प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति, ‘गलबन्दी’मा शम्भु राईको नाम समावेश हुने
प्रकाश सपुत र शम्भु राईवीच ४ बुँदे सहमति, ‘गलबन्दी’मा शम्भु राईको नाम समावेश हुने