काठमाडौं, असार ९
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले मंगलबार भोलि नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । विस्तृतमा तलको विज्ञप्ति हेर्नुस्
