• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राजनीती संगै कृषि ब्यवासयमा सक्रिय बेलौरीका मेयर : पोतीलाल चौधरी

किशोर तामाङ
पुनर्वास (कञ्चनपुर) ३० जेठ

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी एक कुशल जन सेवक सँगै अब्बल कृषकको रूपमा पनि परिचित हुँदै आएका छन ।

पोतीलाल स्थानिय स्तरमा जन विश्वास जित्दै वि.सं.२०७४ सालको स्थानिय निर्वाचनमा बेलौरी नगरपालिकाको मेयर पदमा भारी मतले विजय भएका थिए । गाउँ स्तरमा विकास मुलक कार्यक्रम गरेरै जन विश्वास जितेका चौधरी कञ्चनपुर जिल्लाकै अब्बल जनसेवकको रूपमा चिरपरिचित छन ।

कार्यालय समयमा जनताको सेवा गर्दै आएका उनी बाँकी समयमा बेमौषमी खेती,मत्स्य पालन र बँगुर पालन गरेर समय बिताउँछन । अहिले उनी १८ ओटा बँगुर पालेका छन भने ५ हजार माछाका भुरा ल्याउने तयारीमा छन । बजारमा नयाँ तरकारी नआउँदै उनी आफ्नो बारीमा बेमौषमी तरकारी फालाईसेकेका हुन्छन । अहिले उहाँको बारीमा लौकी, करेला, बोडी, भिन्डी, पर्वर आदी तरकारीहरू उत्पादन भैसकेका छन ।

घरका अन्य सदस्यहरूलाई रोजगार पनि हुने र घर देखी बाहिर बसेर काम गर्न नपर्ने उनी बताउछन । बेलौरीका जनता कृषि पेशामा आधारित छन । बेलौरी नगरपालिकाले बर्षेनी कृषि क्षेत्रमा ठुलो मात्रामा बजेट पनि विनियोजन गरेको हुन्छ । तर ब्यवहारिक रूपमा त्यसको प्रयोग नभए पछि कृषकहरूलाई उत्साहित बनाउन आफु स्वयम् लागेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी बताउछन ।

परम्परागत रूपमा खेतीपाती गर्दा थारै उत्पादन हुने र आफुलाई खान मात्र पुग्ने हुनाले त्यसको बिक्रि गरी मुनाफा लिन नसकिने हुनाले आधुनि कृषि प्रणाली तर्फ उन्मुख हुन चौधरी कृषकहरूलाई आग्रह गर्नुहुन्छ । कृषि सेवा केन्द्र मार्फत विभिन्न समयमा नगरपालिकाले कृषि तालिम,अनुदान तथा बिऊविजन उपलब्ध गराउँदै आईरहेको हुँदा समेत उपलब्धी शून्य देखिएपछि यसलाई ब्यवहारिक रूपमा प्रयोग गर्न सर्वसाधारणलाई पाठ होस भन्ने उद्धश्यले आफु कृषि क्षेत्रमा खटिएको बताउछन ।

यसरी जनताको प्रतिनिधि भई जनताको सेवा गर्दै आईरहेका तथा सफल कृषक बनेका मेयर चौधरीबाट हामी स्थानिय र अन्य जनप्रतिनिधिले पनि केही कुरा सिक्न जरूरी छ ।

बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.