लिटिल फ्लावर बोर्डिङ हाई स्कुलको आयोजनामा धनगढी कप आयोजना हुने भएको छ । जेठ २५ गतेदेखी ३२ गतेसम्म अन्तर बिद्यालय टि २० नकआउट क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा १६ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरुस्कार २५ हजार ट्रफी प्रमाणपत्र, दोश्रो पुरुस्कार १२ हजार ५ सय ट्रफी प्रमाणपत्र रहेको छ । प्रतियोगिताको बेस्ट अफ द टुनामेन्ट १ हजार नगद ट्रफी प्रमाणपत्र, बेस्ट ब्याट्स म्यान ५ सय ट्रफी प्रमाणपत्र रहेको छ माध्यमिक तहको १० कक्षासम्म अध्यायनरत बिद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउने छन् ।
टिम दर्ता शुल्क ५ हजार र जेठ १६ गतेदेखी १७ गते दिउँसो ४ बजेभित्र टिम दर्ता गराइसक्नुपर्ने छ ।
धनगढी १६ जेठ