• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीको दिर्घकालिन योजना मस्यौदा माथी छलफल

कुमारी लक्ष्मी बम

धनगढी । धनगढी उप–महानगरपालिकाको दिर्घ कालिन शहरी विकास योजना निर्माणका लागि तयार गरिएको मस्यौदामा बुधवार छलफल भएको छ । पच्चीस बर्षिय दिर्घकालिन शहरी विकास योजना निर्माण गरिरहेको धनगढीले सरोकारवालाहरु संग छलफल गरेको छ । छलफलमा जिल्लाका राजनितिकदलका प्रतिनिधी, पूर्व नगरप्रमुखहरु,नागरिक समाजका प्रतिनिधी, जनप्रतिनिधी, पत्रकार लगायतको उपस्थीति रहेको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिगत र अहिलेको अबस्थालाई बिश्लेषण गरेर दिर्घकालिन दिर्घकालिन शहरी विकास योजना निर्माण गरिन लागेको बताए । हामी पच्चीस बर्षको परिकल्पना गरेर दिर्घकालिन योजना निर्माण गर्दैछौं नगरप्रमुख वडले भने,त्यसैले हामीले कल्पेको धनगढी कस्तो हो सबैको सुझाव आवश्यक छ । अहिले बनाउने दिर्घकालिन योजना संग धनगढी शहर र नगरबासीको भविष्य जोडिने छ नगरप्रमुख वडले भने,त्यसैले समस्यौदामा छुटेका कुराहरु सुझावका रुपमा दिन सबै नगरबासी संग आग्रह गर्दछु ।

धनगढीलाई ब्यबस्थीत, सुन्दर र समुन्नत शहर बनाउनका लागि सरोकारवलाहरुलाई बिभिन्न समुहमा बिभाजन गरेर सुझाव संकलन गर्ने काम भैरहेको धनगढी उप–महानगरपालिकाका पूर्व नगरप्रमुख खेमराज पाण्डेले बताए । उनले अहिले बनाएको योजनाले दिर्घकालिन असर पार्ने भएकाले पूर्वाग्रह त्यागेर सबैले सुझाव दिनुपर्ने बताए ।

नगर भीत्र नगरबसपार्क, खुल्ला क्षेत्र, पार्क, आकाशेपुल क्षेत्र,एकिकृत फोहर ब्यबस्थापन केन्द्र, तरकारी बजार, मनोरञ्जन स्थल, कवडहल, पार्किङ्ग क्षेत्र, बिमानस्थल, पर्यटक सूचना केन्द्र लगायतका क्षेत्रहरु समेत छुट्याईने छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यालय धनगढीका आयोजना प्रमुख सुरेश बाग्लेले धनगढी नगरका समस्या, चुनौती र सम्भावनाहरुको बिश्लोषण गरेर दिर्घकालिन शहरी विकास योजना निर्माण भैरहेको बताए ।

सुदूरपश्चिम प्रदेशको एक मात्रै उप–महानगरपालिका हो । धनगढी निकट महानगरपालिकामा परिक्षण हुने पक्का जस्तै भएकाले पनि त्यो सोच राखेर दिर्घकालिन शहरी विकास योजना तयार गरिनुपर्ने धारणा सहभागिहरुले राखेका छन् । मस्यौदा माथी सरोकारवालाहरुले राखेका सुझावहरुलाई ग्रहण गरेर दिर्घकालिन शहरी विकास योजनामा समेटिने धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए । यो छलफल अन्तीम होईन प्रमुख प्रशाकिय सापकोटाले भने, कोर समुहमा फेरीपनि छलफल गरेर सुझाव लिन सकिन्छ ।

बुधबार, जेठ ०८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.