अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व
अमेरिका–नेपाल मेडिकल फाउण्डेसनमा नयाँ नेतृत्व
काठमाडौँ — अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको २३औँ वार्षिक साधरणसभाले डाक्टर सन्तोष सापकोटाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।