• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘प्रेम गीत ३’ मा नीति शाह , सम्भावना छ तर पक्का भएको छैन

मिस नेपालकी सेकेण्ड रनरअप भई चर्चामा आएकी नीति शाहको सुन्दरता देखेर मोहित नहुनेहरु कमै छन् होला । फ्यान फलोईङ पनि राम्रो कमाएकी नीतिलाई उनको सुन्दरताको कारण नै फिल्महरुको अफर नआएको होईन तर उनी फिल्मका लागि खासै इच्क्षुक छैनन् । विभिन्न विज्ञापनहरुमा भने काम गरिसकेकी उनले फिल्ममा आउने सम्भावना नै रहेको बताउँदै आएकी थिईन । तथापी उनलाई फिल्मको अफर आउन भने रोकिएको छैन । यसैबीच नीतिले आफुलाई प्रेम गीत ३ को अफर आफुसमक्ष आएको खुलासा गरेकीछिन् । लोकप्रिय एवं चर्चित नायक प्रदिप खड्काको फिल्म लभ स्टेशन हेर्न पुगेकी उनले प्रेम गीत ३ को अफर आफुलाई आएको बताईन् ।

उनले अफर आएको कारण नै फिल्ममा काम गर्ने सम्भावना रहेको बताईन् । उनले भनिन् “सम्भावना छ तर पक्का भने भएको छैन । राम्रो स्क्रिप्ट आयो भने पक्का गर्छु” । डिस होमको विज्ञापनमा एकसाथ काम गरेपछि एक अर्कासंग मिल्ने साथी बनेकी नीतिले प्रदिपको खुबै प्रशंसा गरिन् । उनले फिल्मको कन्टेन्ट आफुलाई निकै मन परेको बताउँदै फिल्ममा देखाईएको आमा छोरीको सम्बन्धले भने मन छोएको बाईन् । यता प्रदिपले पनि नीति जस्तो नायिकाहरु सिनेमा क्षेत्रमा आउनु पर्ने बताए ।

प्रेम गीत आफैमा एउटा ब्राण्ड बनेको फिल्म हो । पहिलो फिल्मले सफलता पाएसंगै प्रेम गीत २ बन्यो । जसमा उनले अश्लेषा ठकुरीसंग स्क्रिन सेयर गरे । प्रेम गीत ३ मा नीतिको चर्चाले फ्यानहरु उत्साहित बनेका छन् । डिस होमको विज्ञापनमा यी दुईको केमेष्ट्री निकै मन पराईएको थियो यदि यी दुईको जोडी फिल्ममा बाँधिएको खण्डमा दर्शकहरुका लागि नयाँ टेस्ट नै हुने थियो ।

बिहिबार, चैत २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.