धनगढी, २१ पुस/नेपाल विद्यार्थी संघ सिटिइभीटीका केन्दीय अध्यक्ष निराजन खड्काले दृष्टि फाउण्डेसलाई सहयोग गरेका हुन्।
खड्काले आफ्नो जन्मदिन परेर धनगढीमा रहेको अशक्त महिला आश्रय गृह दृष्टि फाउण्डेसनलाई सहयोग सहयोग गरेका हुन् ।
उनले फाउण्डेसलाइ खाद्यान्नका साथै न्यानो कपडा समेत प्रदान गरेका छन् । जन्मदिनको अबसरमा साथीभाईहरुलाई भोजखुवाएर भन्दा पनि असाहयलाई सहयोग गरेर आनन्द हुने भएकोले दृष्टि फाउण्डेसलाई सहयोग गरेको खडकाले बताए ।