धनगढी,१८ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना अहिले बिहान ‘टि–ब्रेक’ भएको छ रातभर गतगणना भैरहदा अहिले बिहान ७ः४५ बाट ‘टि–ब्रेक’मा रोकिएको छ । केही बेरमा फेरी मतगणना सुरु हुने बताईएको छ ।
पदाधिकारीहरुको मतपरिणम छिटो भएता पनि सदस्यहरुको समय लगिरेहेको मतगणना स्थलका एक एजेन्टले बताएका छने ।
राती १२ बजे देखी मतगणना सुरु भएको थियो । नेपाली काँग्रेस कैलालीको धनगढी स्थित पार्टीमा मतगणना भैरहेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत पहिलो सुदूरपश्चिम प्रदेशमा कुल खसेको मत १००३ मध्ये ६०६ मतगणनाको नतिजा : सभापति (कुनै १)
१.विरबहादुर बलायर : ७०+७०+६३+६९+७०+७२= ४१४ २.नारायणदत्त मिश्र : ३०+२७+३८+२८+२६ +२४= १७३
उपसभापति (कुनै २)
१.जनकराज चौधरी : ६५+६१+६४+७१+५९+५४ = ३७४ २. लोकराज अवस्थी : ५८+६२+५१+६३+४३ +५०= ३२७ ३.गोपाल सिंह गुरुङ : २६+३०+२६+२२+३०+३५= १६९ ४.मनबहादुर रावल : २६+२०+२८+२५+२८+३१ = १५८ ५.हिम बहादुर रावल : ९+ १०+१०+१०+१७+१६= ७२
महामन्त्री (कुनै २)
१.नरनारायण शाह मनु : ६९+६२+६४+६३+६३+६०= ३८१ २.मेघराज खड्का : ७१+७०+५८+७१+५८+६४= ३९२ ३.प्रताप गुर्धामी : २३+ २४+२२+१७+२३+२०= १२९ ४.रामबहादुर शाही : २१+ २९+३७+३३+३२+३६= १८८
सह-महामन्त्री (खुला)(कुनै २)
१.गोपाल दत्त भट्ट : ५६+ ५७+४८+६०+४३+५३= ३१७ २.चिन्तामणि भट्ट : ५८+ ६०+४९+५८+४९+५२= ३२६ ३.नरेन्द्र प्रसाद भट्ट : २३+ २४+२५+१४+२५+२६= १३७ ४.पदम राज पन्त : २१+२३+३४+२३+२७+१८= १४६ ५.लक्ष्मण बहादुर शाही : १५+१०+१८+७+१६+१६= ८२ ६.हर्कबहादुर स्वाँर : ०९+ ६+४+७+११+११= ४८
सह-महामन्त्री (महिला)
(कुनै १) १.अम्बिका चलाउने : ७२+६८+६५+७९+६०+७३= ४१७ २.खिना भण्डारी (कुँवर) : २१+२२+३२+१६+२७+२०= १३८