• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

काँग्रेस सुदूरपश्चिम अधिवेशनः तयारी पुरा (आजको कार्यतालिका सहित)

धनगढी,१६मंसिर।कैलालीको धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । मंसिर १६,१७र १८ गते सम्म धनगढीको ओम प्यालेस चल्ने प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको सुदूरपश्चिम अधिवेशन प्रचार–प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिएका छन् ।

जस अन्तरगत सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लाका प्रदेश प्रतिनिधिहरुको आवासका लागि स्थानिय बिभिन्न होटेल तथा लजहरुमा १ हजार बेडको ब्यबस्थापन भईसहेकोको संयोजक सुनारले जानकारी दिएका छन् ।उनका अनुसार मन्च ब्यबस्थापन, ब्यानर,झण्डा, पोष्टर मम्पेलेट, स्वयम् सेवक परिचालन र प्रचार–प्रसार लगायत सबै तयारी भईसकेको छ ।अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लाबाट ९ सय ७२ जना प्रदेश प्रतिनिधिहरु मतदाताका रुपमा रहेका छन् ।

यस्तै अधिवेशनको आज दिउँसो २ बजे प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको प्रथम सुदुर पश्चिम प्रदेश अधिवेशन प्रचार प्रसार समितीले जनाएको छ ।

यस्तो छ,अधिबेशनको आजको कार्यतालिका
बिहान ८ः३०बजेः सहभागीको दर्ता (अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, कन्चनपुर, दार्चुल्ला डोटी जिल्ला मात्र )
दिउँसो १२ः०० बजेः सहभागीको दर्ता (कैलाली जिल्ला मात्र )
दिउँसो १ः३० बजेः उदघाटन कार्यक्रम प्रारम्भ
दिउँसो २ः०० बजेः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापती शेर बहादुर देउवाद्धारा उद्घाटन

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.