धनगढी, २८ कार्तिक/नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट कैलाली क्षेत्र नम्बर ३को घोडाघोडी–१ बाट युवा नेता राजेश हमाल क्षेत्रिय प्रतिनिधी चयन भएका छन् । हमाल युवाको नेतृत्व गर्दे सुखडबाट काँग्रेसको क्षेत्रिय प्रतिनिधी भयन भएका छन् ।
अन्तर्गत कैलाली जिल्लाको निर्वाचन क्षेत्र न ३ ‘ख’ घोडाघोडी नगरपालिका वाड न १बाट क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।