• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

काँग्रेस बझाङले प्रधानमन्त्री देउवालाई बाढीपहिरो पिडितको व्यबस्थापन र क्षतिपुर्तिको माग राख्दै ज्ञापन पत्र बुझाए

धनगढी, ४ कार्तिक/नेपाली कांग्रेस बझाङले प्रधामन्त्री शेरबहादुर देउवालाई बाढीपहिरो पिडितको उचित व्यबस्थापन र क्षतिपुर्तिको माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।बझाङ काँग्रेसको तर्फबाट नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी चेतराज बजालले जिल्लामा ९ जनाको मृत्यु भएको र २१ जना बेपत्ता रहेकाले उनिहरुको खोजिकर्य र पिडित पक्षलाई राहातको ब्यवस्थापन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । घरविहिन भएकाहरुलाई घरनिर्माण तथा पुर्नबासको ब्यवस्था गर्नुपर्ने, जयपृथ्वी राजमार्ग, पुल जलविधुत, खानेपानी छिटाछरितो मर्मत तथा संचालन गर्नुपर्ने लगाएतको ६ बुदे माग पत्र बुझाएको छ ।

उक्त मागपत्रको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा भएको दुखद घटना प्रति दुख ब्यक्त गर्दै सरकारले उद्धार,राहात र बजेट ब्यवस्थापनका कार्यक्रमलाई सरकार अगाडी बढाउने बताएका थिए ।थलारा गाउँपालिका – ४ डिख्लामा प्रधानमन्त्री देउवाले बाढी पहिरोको क्षतिको विरण बुझ्न जाने कार्यक्रम तालिका रहेको भए पनि सुदुरपश्चिमका बिभिन्न जिल्लामा पुगेर निरक्षण गनु पर्ने भएकाले बाढीपहिरो क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको थलारामा पुग्दा हेलिकोप्टर अवतरण हुन नसक्दा हेलिकोप्टरबाटै अवलोकन गरेर फर्केका छन् ।

बझाङ जिल्लाको सबै भन्दा बढी मानविय क्षेती भएको तथा अति प्रभावित क्षेत्र थलारामा हेलिकप्टर अवतरण हुन नसकेपछि सदमुकाम स्थित सेनाको व्यारेकामै अबतरण भएको थियो । प्रधामन्त्री देउवाले बझाङ स्थित सेनाकै हलमा जिल्ला स्तरका प्रसाशन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्ती संग जिल्लाको रिपोट लिएका छन् । उक्त टोलिमा अर्थमन्त्री जर्नादन शर्मा, संस्कृती, पर्यटन तथा उड्यन मन्त्री प्रेम आले, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद,बिरबहादुर बलायर लगाएतको टोली बझाङ पुगेको थियो । टोलीले हेलिकोप्टर मार्फत सदरमुकाम चैनपुर आसपासका क्षेत्र र थलारा,खप्तडछान्नामा अवलोकन गरेको छ ।

बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.